विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो...


दुनिया कोरोनाको चपेटामा फसेको लगभग छ महिना बितिसक्दा पनि यसको कुनै निश्चित औषधि भने अहिलेसम्म पता लागेको छैन। 

त्यस्तै आज कोरोना बाट संक्रमित हुने
संख्या एक करोड नाघेसंगै यसबाट पाँच लाखभन्दा बढी मानिसहरूले ज्यान समेत गुमाई सकेका छन्। 

खुशीको कुरा त यो छ कि लगभग पचास प्रतिशत भन्दा बढी मानिसहरुले
यस कोरोना लाई जितेर निको भएका छन् 

हालसम्म सबैभन्दा बढी कोरोनाको संक्रमित संख्या अमेरिकामा रहेका छन्। त्यहाँ पचिस लाख भन्दाबढी संक्रमित रहेका छन् भन्ने साँवा लाखन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। 

त्यस्तै नेपालमा पनि यसमा भाइरसको प्रकोप दिन प्रतिदिन बढिरहेको छ। नेपालमा हालसम्म १२३०९ जना कोरोना संक्रमित छन्। जसमध्ये २९ जनाको मृत्यु भइसकेको छ र २८३४
जना निको भएर घर फर्किएका छन्।

Comments

Popular posts from this blog

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री

Facebook Update!

Ncell Support :