नाला बनाउन हारगुहार गरे अलौँ-१७ वडाबासिले वडाअध्यक्ष लाई...
जताततै विकास कार्य भइरहँदा सेल्फी लिने वडा अध्यक्ष ज्यु कृपया यहाँ पनि एउटा सेल्फी लिएर त ल्याउनुहोस्!
ठेक्कापट्टा लगाइदिने तर कार्यस्थलमा के कस्तो भइरहेको छ भन्ने निरीक्षण पनि नगर्ने यो कहाँको उचित भयो र! वडा अध्यक्ष ज्यु।
तपाईंले एउटा अनुरोध छ कि वर्षायाम सुरु भइसकेको छ त्यसैले जुन बाटोघाटो बनाउने, नाला बनाउने कार्य छ त्यसलाई छिटो भन्दा छिटो सम्पन्न गरिदिनुहोस् नत्र भने हाम्रो घर भत्केर जान्छ, त्यतिमात्र होइन कि घरमा पानी पस्यो भने फेरि एउटा अर्को नयाँ समस्या सिर्जना हुन्छ।
➡️गुनासो :- सम्पूर्ण अलौं-१७ वडाबासि
Comments
Post a Comment