Breakingh News:- भारतले चीनको रेकर्ड पनि Break गर्यो...
विश्व कोरोनाको कहरले जुधिरहेको अवस्थामा, भारतले चीनलाई पनि पछि पारेको छ। चीनमा हाल ८२ हजार ९ सय ३३ कोरोना संक्रमित संख्या रहेका छन् , तेस्तै भारतमा 83 हजार भन्दा बढी कोरोना संक्रमित पुष्टि भएसँगै भारतले चीनको रेकर्ड पनि तोडेको छ। तर कोरोना भाइरस बाट मृत्यु हुने को संख्या अहिले भारतभन्दा पनि चीनमा दोब्बर रहेका छन्। भारतमा हाल लगभग २६०० र चीनमा ४६०० यो कोरोना भाइरसबाट मर्नेको संख्या हो।
विश्वमा अहिले कोरोना संक्रमितको संख्या बढिरहेकोले यसको प्रभाव भारतमा पनि पूर्ण रुपमा देखिएको छ। जुन भारतका लागि एकदमै चुनौतीपूर्ण अवस्था हो। यदि यो क्रम भारतमा चाँडै रोकिएन भने यसको प्रभाव सिधा छिमेकी मुलुक नेपालमा पनि पर्न सक्छ, भन्ने जानकारहरु बताउँछन्।
Comments
Post a Comment