नेपालमा अब संस्कृत बिषय पढाइ हुने:

सरकारले संस्कृत विषयको पठनपाठन गर्ने भएको छ । विद्यालय तहमा यही शैक्षिक सत्रदेखि कक्षा १ देखि नै संस्कृत विषय पढाइ सुरु गरिने शिक्ष मन्त्रालयले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा १ का लागि विज्ञको सहयोगमा तयार पारिएको पाठ्यक्रमको स्वीकृति दिएको छ । स्थानीय विद्यालयले त्यही पाठ्यक्रमलाई आधार बनाएर संस्कृत पढाउन सक्नेछन् । यस विषयको नाम अस्माकम संस्कृत अर्थात हाम्रो संस्कृत राखिएको छ ।
पहिले कक्षा ४ देखि ८ कक्षासम्म पढाइ हुने संस्कृत तत्कालीन माओवादी द्धन्द्धमा रोकिएको थियो । पछिल्लो समय संस्कृतको विश्वव्यापी महत्व बढ्दै गएको छ ।

Comments

Popular posts from this blog

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: