विश्वलाई पछि पार्दै रसिया तेस्रो स्थानमा उक्लियो:


विश्वमा अहिले कोरोना संक्रमण बढेसंगै हाल २ लाख ६२ हजार ८ सय ४३ रुसमा कोरोना सङ्क्रमितहरू रहेका छन्। जुन विश्वकै तेस्रो सबैभन्दा बढी कोरोना संक्रमित संख्या रहेको देश  पुष्टि भएको छ। अहिले पनि यो क्रम लगातार बढिरहेकोले योे स्पेनको पनि रेकर्ड तोडेर दोस्रो स्थानमा उक्लिन सक्ने विशेषज्ञहरु बताउँ छन्। दैनिक लगभग 10 हजारभन्दा बढी कोरोना संक्रमितहरुको भेटिरहेका छन्। त्यहाँ अहिले भयावह आवस्था रहेको छ। 

Comments

Popular posts from this blog

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री

Facebook Update!

Ncell Support :