वीरगंज महानगरपालिका वडा नम्बर 17 अन्तर्गत पर्ने अलौंमा आज स्थानीय तथा प्रशासन बिच झडप भएको छ:

 वीरगंज महानगरपालिका वडा नम्बर 17 अन्तर्गत पर्ने अलौंमा आज स्थानीय तथा प्रशासन बिच झडप भएको छ । भारतबाट नेपाल भित्र्याइँदै गरेको बस्तुहरु रोक्न खोज्दा प्रहरीसँग बिवाद भएको थियो । बिवाद हुँदा भिड बढेको थियो भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले लाठीचार्ज गरे को थियो । लठ्ठी चार्ज गर्दा गाउँले झन आक्रोषित भएर थिए । आक्रत्मिक भएको गाउँलेलाई सान्त पर्ना अवस्था नियन्त्रणमा लिन प्रहरी प्रसारणले एक राउन्ड फाइरिङ समेत गरे को छ।
वीरगंज महानगरपालिका वडा नम्बर 17 अन्तर्गत पर्ने अलौंमा आज स्थानीय तथा प्रशासन बिच झडप भएको छ । भारतबाट नेपाल भित्र्याइँदै गरेको बस्तुहरु रोक्न खोज्दा प्रहरीसँग बिवाद भएको थियो । बिवाद हुँदा भिड बढेको थियो भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले लाठीचार्ज गरे को थियो । लठ्ठी चार्ज गर्दा गाउँले झन आक्रोषित भएर थिए । आक्रत्मिक भएको गाउँलेलाई सान्त पर्ना अवस्था नियन्त्रणमा लिन प्रहरी प्रसारणले एक राउन्ड फाइरिङ समेत गरे को छ। बिनाकारण प्रशासनले लाठीचार्ज गरेको भन्दै गाउँले आक्रोशित भएको कुरा बताउनु अलौ बस्ने भोला माली भताउनु भएको छ । बढ्दै गएको थियो भिडलाई नियन्त्रण गर्नको लागि त्यहाँ खटिएका प्रहरीले 1 राउन्ड हवाइ फायर पनि गरेको छ।

Comments

Popular posts from this blog

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: