COVID-19- Birgunj

Police caught the person at Alau Border 
विश्वब्यापी रुपलै फैलिरहेको (कोभेड १९) नोबेल कोरोना भाईरस वीरगंजमा कोरोना भाईरस संक्रमित ३ जनाको पुष्टि भएपछि । सशस्त्र प्रहरी बल बिओपीले वीरगंज महानगरपालिका वडा नम्बर १५ श्रिसिया बाट ५ जनालाई नियन्त्रणमा लिई वीरगंज भन्सार नजिक रहेको केडिया डेन्टल हस्पिटलको क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनु भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर २५ बाट पश्चिमी चम्पारण पकरी २ वस्ने बर्ष १७ को जंहिर शाह त्ससै गरि पकरी २ बस्ने वर्षा १८ को अर्वज शाह , अजाद अंसारी, प्रदिप कुमार , मोतिहारी बिहार अमिर खाउटोलका मो. निसार लगाएको ब्यक्तिहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए।

नेपाल भारतको सिमानाका सशस्त्र प्रहरी बल बिओपीले २ किलोमिटरको दुरीमा खटेर नाकाको पुर्णरुपले आवतजावत बन्द गरेको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख रबि थापाले बताएका छन्

Comments

Popular posts from this blog

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण यो सँगै कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्:

फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि, आजै १५ भेटिए:

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ: