नेपालमा फेरि ९ जनामा कोरोना देखियो, संक्रमित ४० पुग्यो:


नेपालमा फेरि ९ जनामा कोरोना देखियो, संक्रमित ४० पुग्यो:
नेपालमा मंगलबार एकै दिन ९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमित संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो ।
उनीहरुको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि पुन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परीक्षण गर्दा समेत रिपोर्ट पोजेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।


Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री