के तपाईँले राहत पाउनु भएको छैन ? यी व्यक्तिलाई एसएमएस गर्नुहोस्(मोबाइल नम्बरसहित)

के तपाईँले राहत पाउनु भएको छैन ? यी व्यक्तिलाई एसएमएस गर्नुहोस्(मोबाइल नम्बरसहित)
सङ्घीय मामिला तथा सामान्य प्रशासनले राहत पाउन नसकेका व्यक्तिहरूलाई एसएमएसमार्फत जानकारी गराउन सूचना प्रकाशित गरेको छ ।
मन्त्रालयले आइतबार सात वटै प्रदेशका लागि सात जना उपसचिवहरूलाई फोकल पर्सन तोकेर राहत पाउन नसकेका वर्गका व्यक्तिलाई सम्पर्क गर्न सूचना जारी गरेको हो । साथै आ–आफ्नो टोल छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरूको बारेमा एसएमएसमार्फत सम्पर्क गराई दिई सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ 
लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस् भनी स्थानीय तहहरूमा मार्फत राहत उपलब्ध गराउँदै आएकोमा कहिँकतै त्यस्ता नागरिकले राहत प्राप्त गर्न नसकेको भए स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने उद्देश्यले अधिकारीहहरुलाई तोकिएको मन्त्रालयले जनाएको हो।

Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री