नेपालमा थपिए कोरोना संक्रमित, संक्रमित संख्या १६ पुग्यो:


नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्:
 अब नेपालमा संक्रमित संख्या १६ पुगेको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट हिँजो पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री