भारतमा लकडाउन ३ मे सम्मका लागि थपियो


भारतमा लकडाउनको अवधि ३ मे सम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधनको क्रममा लकडाउनको म्याद १८ दिनको लागि थपिएको बताउनुभएको छ ।
राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा प्रष्ट्याउनुभयो । भारतमा कोरोनाभाइर संक्रमणको बढ्दो जोखिमका बीच मार्च २५ देखि तीन साताको लागि लकडाउनको घोषणा गरिएको थियो ।

Comments

Popular posts from this blog

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली!!!!

विश्वकर्मा पुजाको महत्व।

कोरोनाको संक्रमण निर्मूल नभएसम्म लकडाउन खुल्दैन : प्रधानमन्त्री