Posts

@alaubirganj

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

Image
  स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका, जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट)को प्रमुखमा विजयी भएका छन् । स्वतन्त्रतर्फबाटै दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी)को अध्यक्षमा निर्वाचित भएका छन् ।

Women's Day VS Mother's Day

Image
             Mothers' Day may be important as it is a way to be thankful for our mothers. But, Women's Day is about all women! Little girls, adult women and older women. It is a celebration of all our gender. Key Difference: Mother’s Day is supposed to honor motherhood and the sacrifices that mothers make for their family and their children. International Women’s Day recognizes the achievement of women no matter the race and ethnicity. It celebrates the strength and the will of the women. Women’s Day or International Women’s Day is dated back to the early 20th century in New York. At this time women had recently joined the working force and there were no laws that regulated work timing and working conditions. The hours were long and the conditions were horrible. Things changed in 1908 when the International Ladies' Garment Workers' Union marched through New York City demanding shorter working hours and better working conditions  

Mother's Day

Image
Mother's Day is a celebration honoring the mother of the family, as well as motherhood, maternal bonds, and the influence of mothers in society. It is celebrated on various days in many parts of the world, most commonly in the months of March or May. It complements similar celebrations honoring family members, such as Father's Day, Siblings Day, and Grandparents Day. The modern Mother's Day began in the United States, at the initiative of Anna Jarvis in the early 20th century. It is not directly related to the many traditional celebrations of mothers and motherhood that have existed throughout the world over thousands of years, such as the Greek cult to Cybele, the mother god Rhea, the Roman festival of Hilaria, or the Christian Laetare Sunday celebration (associated with the image of Mother Church).However, in some countries, Mother's Day is still synonymous with these older traditions. The American version of Mother's Day has been criticized for having become too ...

Create app without Coding in Few minutes

Image
 How to create app without Coding? For more details click here

विश्वकर्मा पुजाको महत्व।

Image
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मा भगवान को हुन् ? भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययु...

मन्त्रिपरिषद बैठक बसिरहेकै बेला प्रधानमन्त्रीको अचानक निधन:

Image
अचानक बिरामी परेपछि मन्त्रिपरिषद बैठकमैँ प्रधानमन्त्रीको निधन भएको छ । अचानक विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको ६१ वर्षको उमेरमा निधन भएको हो । आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार थिए । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्किएका थिए ।

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो...

Image
दुनिया कोरोनाको चपेटामा फसेको लगभग छ महिना बितिसक्दा पनि यसको कुनै निश्चित औषधि भने अहिलेसम्म पता लागेको छैन।  त्यस्तै आज कोरोना बाट संक्रमित हुने संख्या एक करोड नाघेसंगै यसबाट पाँच लाखभन्दा बढी मानिसहरूले ज्यान समेत गुमाई सकेका छन्।  खुशीको कुरा त यो छ कि लगभग पचास प्रतिशत भन्दा बढी मानिसहरुले यस कोरोना लाई जितेर निको भएका छन्  हालसम्म सबैभन्दा बढी कोरोनाको संक्रमित संख्या अमेरिकामा रहेका छन्। त्यहाँ पचिस लाख भन्दाबढी संक्रमित रहेका छन् भन्ने साँवा लाखन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।  त्यस्तै नेपालमा पनि यसमा भाइरसको प्रकोप दिन प्रतिदिन बढिरहेको छ। नेपालमा हालसम्म १२३०९ जना कोरोना संक्रमित छन्। जसमध्ये २९ जनाको मृत्यु भइसकेको छ र २८३४ जना निको भएर घर फर्किएका छन्।